यहॉनेताले गुट चलाए
कर्मचारीले लुट चलाए
अरिङ्गाले हनुमान बनेर
कार्यकर्ताले फुट चलाएदेश बिग्रे केही हुन्न भनी
युटूवेले यहॉ झुट चलाएबोल्नै र लेख्नै नजान्ने लाई
सांसद बनाई सुट चलाएदेशलाई चाहिने मान्छे रोज्दा
शासकले जनतामा बुट चलाए
कृष्ण जी
बिर्तामोड-१०
साहित्य
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
गजल : यहॉनेताले गुट चलाए

