स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न अस्पताल पुगेका छन् । शनिबार महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस गरिने छ भने थप स्वास्थ्य परीक्षण गरिने बताइएको छ । शनिबार दिउँसो नियमित डायलासिसका लागि उनी अस्पताल पुगेका हुन् ।

Advertisement

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि पछिल्लो केही महिनादेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आएका छन् । साथै पुनः दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीाम प्रधानमन्त्री रहेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article