हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष ओली स्काउटको मेधावी पदकबाट विभूषित

काठमाडौ -१ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् ।बिहिबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा ओलीलाई उक्त पदकबाट विभुषित गरिएको हो ।

Advertisement

नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पु¥याउन संरक्षकको हैसियत ओलीालई सम्मान गरिएको नेपाल स्काउटले जनाएको छ ।

Advertisement

विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट ओली विभुषित भएका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)