हल्दिवारी ,१५ बैशाख ।हल्दिवारी डटकममा प्रकाशित भिडियो र समाचारका कारण एकजना युवाको बिएण्सी अस्पतालमा उपचार पछि आज घर फर्किएका छ्न ।

उनलाई बिएण्सीका कार्यकारी निर्देशक दुर्गा प्रसाईं , अस्पतालका पब्लिक रिलेसन अफिसर प्रनिस गिरी ,हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरी लगायतले स्वास्थ्य लाभको कामना सहित हल्दिवारी ४ मंगलबारे बजारमा स्थानीयलाई बुझाएका छ्न ।


उपचार पछि घर फर्किएका युवा हल्दिवारी ५ धनुष पोखरीका ३२ बर्षिय गङ्गा प्रसाद ढकाल हुन ।उनलाई ६ महिना सम्मको खानाको सामान ,लत्ताकपडा र एक बर्ष सम्म औसधि उपचार अस्पतालले गर्ने अस्पतालका निर्देशक प्रसाईले बताए । https://fb.watch/cEMx6brD_v/
यो पनि पड्नु होस –
https://haldibari.com/2022/04/21341/
https://haldibari.com/2022/04/21356/