स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज २० कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ११ लाख

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

आइतबार २५ सय ८ जनाको परीक्षणमा १२ जना पीसीआर र २ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

त्यस्तै, आज कोरोनाबाट २७ जना निको भएका छन् । मन्त्रालयको अनुसार २ सय २१ जना सक्रिय संक्रमितको सख्या रहेको छ। आज थपिएका कुल संक्रमितको संख्यासँगै ११ लाख १९ हजार ९ सय पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article