स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालमा थपिए १४ कोरोना संक्रमित

नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमणम मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article