स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज थप १३ जनामा संक्रमण पुष्टि, ९८ प्रतिशत निको

नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३६ सय ३४ जनाको परीक्षणमा १२ जना पीसीआर र १ जना एन्टिजेन बिधिबाट गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैगरी, आज १७ जना संक्रमित निको भएका छन् । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ। देशभर सक्रिय संक्रमितको संख्या १८५ रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

आज ८० हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article