हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका सबै विद्यालयमा कोभिड विरुद्धको वुस्टर खोप लगाईदै

हल्दिवारी , २० जेठ । हल्दिवारी गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कोभिड विरुद्धको वुस्टर डोज खोप लगाउन लागिएको छ ।

Advertisement

Advertisement

स्वस्थ्य शाखा प्रमुख पुस्कर निरौलाले दिएको जानकारी अनुसार यहि जेठ २३ गतेदेखि २७ गतेसम्म १२ बर्ष माथीका विद्यार्थी तथा विद्यालय नजाने नानिहरुलाई समेत खोप लगाईने छ । प्रमुख निरौलाका अनुसार अहिले सम्म खोप लगाउन छुटेका सबैले आ-आफ्नो विद्यालयमा खोप लगाउन सक्नेछ्न ।

प्रमुख निरौलाका अनुसार हल्दिवारीका ४ हजार १२ बर्ष माथिका विद्यार्थीलाई वुस्टर जोज खोप लगाउने तयारी रहेकोे छ ।

खोप तालिका यस प्रकार रहेको छ –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)