हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवल गाउँपालिकामा कर्मचारी ,शिक्षकको तलब वृद्धिको माग गर्दै ज्ञापनपत्र

वनियानी ,झापा । विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संयुक्त सङ्घर्ष समितिले तलब वृद्धिको माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

Advertisement

नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी देवमाया सुब्बासहित पुगेका टोलीले गाउँपालिकाका अध्यक्ष कालिन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)