प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इजरायलको रोजगारी पुन : सुरु गर्न पहल

रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् ।

Advertisement

इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली नेपाली सहयोगी कामदारहरूको भिषा जारी हुन नसकेपछि दुईदेशबीच छलफल भइरहेको छ ।

Advertisement

श्रम समस्याका कारण अन्तिम छनौट भएर रोकिएका नेपाली कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि पुनस् सूचारु गर्न वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र कामदार पठाउने प्रकृया अघि बढाउन नेपालले पहल सुरु गरेको हो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article