स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज ४० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयको नयाँ अपडेटअनुसार आरटीरपिसिआर र एन्टिजेनमार्फत गरिएको ३०१० परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा कोरोना जित्नेहरुको संख्या भने १९ पुगेको छ । अहिले देशभरि ३४८ जना सक्रिय संक्रमित रहेका छन्।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article