स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज एकैदिन १७७ संक्रमित थपिए, ४१ जना निको

पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१ सय २६ जनाको परीक्षणमा पीसीआर विधिबाट १४४ र एन्टीजेन परीक्षणबाट ३३ जनामा आज संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज ४१ जना संक्रमण मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८ सय ७३ पुगेको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article