स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

समुन्द्रमान तण्डुकारले गरे १०० औं पटक रक्तदान( फोटो फिचर )

काठमाडौ बागबजारमा आफ्नो व्यवसाय गर्दै आएका समुन्द्रमान तण्डुकारले आज १०० औं पटक रक्त दान गर्नु भएको छ ।
 नेपालमै दुर्लभ रक्तसमुहका  रक्तदाता तण्डुकार १ सय पटक रक्तदान गर्ने पहिलो दुर्लभ रक्तदाता समेत रहेका छ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article