हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उडे लगत्तै विमानमा समस्या आएपछि गाडी गुडीरहेकै सडकमा पाइलटले जबरजस्ती ल्याण्ड गरे

आकाशमा उडिरहेको विमानमा एक्कासी समस्या आएपछि तत्कालै ल्याण्ड गर्नुपर्ने हुन्छ ।अमेरिकाको क्यालिफोर्नियाको एउटा हाइवेमा उक्त विमान अचानक ल्याण्ड गर्न बाध्य हुन्छन् पाइलट ।

Advertisement

विमान हल्लिँदै उडिरहेका बेला चालकले ल्याण्ड गर्न खोजीरुहँदा सडकमा गुसिडरहेका गाडीहरुलाई तर्काउन खोज्दा खोज्दै विमानको एउटा पंका एक्कासी सडकमा बजारिन पुग्छ र तत्कालै आगलागी हुन्छ ।

Advertisement

क्यालिफोर्निया हाइवे पेट्रोल सीएचपीका अनुसार विमानमा सवार सबै यात्रुहरु र चालक दलका सदसइहरु भने सकुसल रहेका छन् ।विमानका पाइलट एंड्रयू चोका अनुसार उनले केही समय अघि मात्रै नजिकैको कोरोना म्यूनिसिपल विमानस्थलबाट उडान भरेका थिए ।

तर विमान उडे लगत्तै इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको प्रतिक्रिया दिएका छन् । विमानमा सवार यात्रुहरुले पाइलटको चलाखीपूर्ण ल्याण्ड गर्ने तरिकाले आँफुहरु सकुशल रहेको बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)