धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

श्री नवदुर्गा मन्दिर हल्दिबारी–२ पारुखोपीमा गणेशथान निर्माणको बिधीवत् रुपमा शिलान्यास

हल्दिबारी, २० भदाै । हल्दिबारी गा. पा.– 2 हाल भद्रपुर न.पा., चन्द्रगढीमा बसोबास गर्नुहुने आदरणिय समाज सेवी एवं धार्मिक ब्यक्तित्व श्री गणेश पौडेल एवं मीरा देवी पौडेल द्वारा श्री नव दुर्गा मन्दिर हल्दिबारी–२, पारुखोपी परिसरमा गणेशथान निर्माण गरिदिने हुनु भएको छ । सो कार्यको शिलान्यास अाज मिती २०७९/०५/२० गते सोमवार विहान नौं बजे सम्पन्न भएकाे छ l

 

 

 

 

 

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)