हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झगडा गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ समातिए

झापा । कलाकार पवन खतिवडा ‘म्याकुरी’मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मादक पदार्थ पिएर झगडा गरेको आरोपमा खतिवडा सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

मंगलबार राति बेलबारी नगरपालिका-१ स्थि होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेका बेलबारी(४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएको बताइएको छ ।

Advertisement

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि तीन जनालाई नियान्त्रणमा लिइउको हो । पीडित पक्ष इलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने बताइएको छ । पीडितलाई उपचारका लागि अस्पताल लगिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)