स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सुगर रोगीका लागी हो रामबाण हो नीमको पात, रगत पनि सफा गर्छ

काठमाडौं – नीम रुख वर्गमा पर्ने आयुवेर्दिक गुण भएको औषधि हो । हरेक रोगका लागि अचूक औपाधिीय गुण भएको यो वनस्पतीको स्वाद अत्यन्त तितो हुन्छ । ।जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ ।

Advertisement

नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो ।कपाल दुखेकोमा नीमको ताजा पातको रस निकालेर २ र २ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ भने कान दुखेको अवस्थामा नीमको पातको रस मनतातो पारेर कानमा ३्४ थोपा हाल्ने गरेमा कान दुखेको निको हुन्छ ।

Advertisement

यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ ।

नीमको रसले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलाउँछ। मको काठ पानीमा चन्दन झै घोटेर बाक्लो लेप गर्नाले क्यान्सरको घाउ पनि निको भएर आउँछ ।नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ । त्यस्तै यसले ले मानसिक रोग, दन्तरोग पनि निको पार्न सहयो गर्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article