प्रवास
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु

भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु भएको छ। बिहारको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ।

Advertisement

बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ति मध्ये ४ जनाको अवस्था गम्भीर रहेको पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएका छन्।

Advertisement

प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ। बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article