समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दीबारी गाउँपालिकाका सम्पूर्ण सेवा भदौ २९ गतेदेखि पुनः सुचारु हुने

झापा । जेनजी नेतृत्वमा भएको आन्दोलनका कारण २०८२ साल भाद्र २३, २४ र २५ गते अवरुद्ध बनेका हल्दीबारी गाउँपालिकाबाट प्रवाह हुने सेवाहरू पुनः सुचारु हुने भएका छन्।

Advertisement

गाउँपालिकाले जारी गरेको सूचनामा भदौ २९ गते आइतबारदेखि हल्दीबारी गाउँपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा आधारभूत अस्पतालमार्फत उपलब्ध हुने सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article