हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा प्रहरी चौकीबाट बुट र जर्सी चोरी, अभियुक्त फरार

हल्दीबारी–४ वडाबारीस्थित जलथल प्रहरी चौकीमा चोरीको घटना भएको छ। प्रहरीका अनुसार पटकपटक चोरी प्रकरणमा पक्राउ परिसकेका एक जना युवकले सोमबार साँझ करिब ५ बजे चौकीको ढोका फोडेर प्रहरीको बुट र जर्सी चोरेर फरार भएका हुन्।

Advertisement

जेन्जी आन्दोलनको प्रभावका कारण हाल सो चौकीमा प्रहरी तैनाथ नभएको र सोही अवस्थामा युवकले मौका पाएका थिए। स्थानीयले घटनाको पुष्टि गर्दै युवकको परिचय प्रहरीले पहिचान गरिसकेको बताएका छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)