हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५५ मिनेट अगाडि

बाढीका कारण टनेलमा थुनिएका चिनियाँ नागरिकको ११ औँ दिनमा सकुशल उद्धार!

माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलमा फसेका एक चिनियाँ नागरिकको ११ औँ दिनमा जीवितै उद्धार गरिएको छ।

Advertisement

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा उद्धार गरी उहाँलाई नुवाकोटको त्रिशुलीस्थित मैबल ब्यारेकतर्फ लगिँदैछ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)