हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा १ किलो हरियो पत्तिको मुल्य ५ सय

जलथल । झापाको हल्दिवारी वडा नम्बर ३ मा रहेको तुलसीबारी टि – स्टेटले भोलिबाट एक सुइरो हरियो पत्ति चियाको मुल्य ५ सय दिने भएको छ।

Advertisement

टि- स्टेटका संचालक चिया व्यवसायी कृष्ण प्रसाईले हल्दिवारी डटकम संगको कुराकानीमा एक सुइरो हरियो पत्तीको मुल्य ५ सय निर्धारण गरिएको बताउनु भयो ।

Advertisement

हल्दिवारीका युवा व्यसायीहरुबाट संचालित उक्त तुलसिवारी टि – स्टेटमा अर्थोटक चिया उत्पादन शुरु गरिएको छ । एक सुइरो भएको हरियो पत्ती दिन चाहने किसानहरूले निम्न फोन नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

सम्पर्क नम्बरहरु :९८५२६७८८५४/९८५२६७१३६१/९८०७९८३१११/९८१७०५८९५०

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)