साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : बेथा बाबा आमाको

हरेक कष्ट बा आमाले भोग्नु परेको छ !
पेट मसार्दै खालि दात टोक्नु परेको छ !!

Advertisement

आफ्नै छोरालाई शहरिया सुरु भए देखि !
एक छाक टार्न साहुको भारी बोक्नु परेको छ  !!
हामी गरिब हौ छोराले बुझ्दै बुझ्दैन हामीलाई !
मुठि कमाउन मानो पसिना पोख्नु परेको छ  !

Advertisement

हाम्रो पुर्खादेखिनै हामी दबाबमा छौ साहेब !
ईतिहास उतार्न छोराले घोग्नु परेको छ !!

घरि आरोप लाउछन् घरि अपराधि आउछन् यहाँ !
बिना गल्ती उसको खुट्टा ढोग्नु परेको छ !!

निर्दोष गोबिन्द
खार्पुनाथ-४ हिम्ला हाल,जुम्ला।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article