स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका सबै कोरोना संक्रमीत निको भएर घर फर्किए

जलथल : साउन – ३ । हल्दिवारी गाउँपालिकाको क्वारेन्टाइनमा चेकजाँच गर्दा देखा परेका सबै कोरोना भाइरस संक्रमितहरु निको भएर घर फर्किएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।
हल्दिवारीमा ६ पुरुष र ६ महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियोे । उनिहरु भारतबाट र अन्य मुलुक बाट फर्किएका मध्यका हुन ।
हल्दिवारी गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइनमा हल्दिवारीका १९० जना र अन्य स्थानका ६ जना गरि १९६ जनालाई राखिएको समेत स्वास्थ्य साखाले जनाएको छ।
                                                                  हेर्नुस् विवरण सहित –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article