स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

दिनेश कार्की –  मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या एक नाघेको छ । लगातार संक्रमित बढ्दै गएपछि संख्या हजारमाथि पुगेको हो ।

Advertisement

हालसम्म दुवै संगठनका १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ७२१ र सशस्त्र प्रहरीका ३२१ जना गरी १ हजार ४२ जनामा कोरोना संक्रमण पाइएको हो ।

Advertisement

प्रहरीका २६८ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १३८ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४५३ जना सक्रिय संक्रमित छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article