हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काठमाडौंका मेयर विद्यासुन्दरलाई कोरोना

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाक्यमा कोरोना भाइरस संक्रमण रहेको सोमबार पुष्टि भएको हो।

Advertisement

उनले हिजो आइतवार स्वाब दिएको र सोमबार रिपोर्ट पोजेटिभ आएको बताइएको छ। सँगै स्वाब दिएकी उनकी श्रीमतीमा भने कोरोना संक्रमण देखिएको छैन।

Advertisement

बताइएअनुसार, श्रीमती बिरामी भएपछि जँचाउन ग्राण्डी अस्पताल पुगेका शाक्यले सोहि अस्पतालमा स्वाब दिएका थिए। स्वाब दिएपछि नै उनी होम आइसोलेसनमा बसिरहेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)