स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा रगत अभाव : हल्दिवारीमा बृहत् रक्तदान आयोजना हुने !

झापामा रगतको अभाव भएपछि हल्दिवारी गाउँपालिका स्थित मंगल् बारे बजारमा यहि १८ गते बिहीवार बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी झापाले सार्वजनिक रूपमा रगत अभाव भएको जनाएपछि यहाँ का २ सामाजिक सस्थाहरुको आयोजनामस रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

Advertisement

नेपाल स्वयंसेवि रक्तदाता समाज हल्दिवारी तथा हल्दिवारी समावेशी युवा महिला सस्थाको आयोजनामा हुन लागेको रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिनु हुन समेत आह्वान गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article