समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ

कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका हुन् ।

Advertisement

मंगलबार महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए ।

Advertisement

डिएसपी थापाका अनुसार, अदालतबाट पाँच दिन म्याद थप गरि घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article