समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

भद्रपुर / नपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वाब दोहो-याएर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।

Advertisement

यो नेपालका राजनीतिक नेतृत्वको उच्च तहमा देखिएको संक्रमण हो । कोरोना संक्रमण भएपनि कोइरालाको अवस्था सामान्य बताइएको छ ।कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो ।

Advertisement

सो अस्पतालको रिपोर्ट क्लियर नभएपछि मंगलबार पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परीक्षण गर्दा कोरोना देखिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article