स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट एक सैनिक जवानको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकामा कार्यरत रामेछाप घर भएका ३४ वर्षीय सैनिक जवान रहेका छन् ।

Advertisement

उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ब्‍लड क्यान्सर का बिरामी रहेका उनको उपचारकै क्रममा भदौ ३१ गते मृत्यु भएको हो ।

Advertisement

मृत्यु भएपछि परिक्षण गर्दा असोज १ गते उनमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । नेपालमा कोरोना संक्रमणबाट सैनिकको मृत्यु भएको यो पहिलो पटक हो ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article