हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाका स्थानीय तहले कोरोनाको हिसाब ३ दिन भित्र नबुझाए जनकारबाही गर्ने विप्लवको चेतावनी ?

झापाका स्थानीय तहले कोरोना संक्रमणको नाममा व्यापक भस्टचार गरेको जन गुनासो आईरहेको बेला विप्लव माओवादीले जनकारबाही गर्ने चेतावनी दिएको छ।

Advertisement

कोरोनाको खर्च ३ दिन भित्र दिन सार्वजनिक गर्न पाटिका झापा सेक्रेटरी श्रीजङ्ग द्दारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

Advertisement

झापाका निजि विद्यालाय बितिय सस्थालाई लाई समेत लक्ष्यित गर्दै विप्लव माओवादीले कठोर निर्णय लिन बाध्य नपार्न समेत चेतावनी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)