हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ०७६/०७७ को कोरोनाको खर्च १ करोड नाघ्यो !

हल्दिवारी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रण समितिले चैत देखि जेष्ठ मसान्तसम्म १ करोड १ लाख २८ हजार ४९९ रुपैयाँ खर्च भएको जनाएको छ।

Advertisement

विभिन्न व्यक्ति सस्थाबाट १९ लाख २५ हजार ४९४ रुपैयाँ ,प्रदेश १ सरकार बाट ५ लाख रुपैयाँ तथा गाउँपालिकाको बिनियोजित भएको रकम ७७ लाख ३ हजार ५ रुपैयाँ कोरोना रोकथाम मा नगद खर्च भएको जनाएको छ ।

Advertisement

कोरोना रोकथाम तथा नियन्त्रण समितीमा गाउँपालिका अध्यक्ष ,वडा अध्यक्षहरु ,स्वास्थ्य शाखा प्रमुख ,राजनैतिक दलका प्रतिनिधिहरु सदस्य रहेका थिए ।

कुन कुन शिर्षकमा कति खर्छ भयो र का का बाट नगद तथा जिन्सी कति प्राप्त भयो त्यसको विवरण यश प्रकार भएको जनाईएको छ। पूरा विवरण हेर्नुस्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)