हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खतिवडा आइ सि डि हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा मनोनित

झापा /हल्दिबारी झापाका युवा तथा अभियान्ता अबिशेक खतिवडा आइ सिडि माक्र्सवाद अध्ययन केन्द्र हल्दिबारीकाे अध्यक्षमा मनाेनित भएका छन्।

Advertisement

हल्दिबारी आइ सि डि समितिमा अध्यक्षमा अबिषेक खतिवडा , उपाध्यक्ष मा भावना पुरी , सचिब मा बिजय राई ,सहसचिव मा अनुषा भण्डारी ,कोषाध्यक्ष मा सबिन कार्की र सदस्यहरु मा बिबेक पुरी ,देव अधिकारी ,बिबेक खतिवडा ,स्वस्तिका राउत , केदार बन र सोमराज गिरी रहेको आइ.सि.डि हल्दिबारी गाउँपालिका इन्चार्ज बलराम गिरीले जानकारी दिनु भएको छ ।

Advertisement

झापा जिल्ला कमिटी स्थित माक्रसवाद अध्ययन केन्द्र ले झापा हल्दिबारी गाउँ कमिटी काे अध्यक्षमा खतिवडालाइ मनाेनित गरेकाे छ। विद्यार्थी लाई माक्र्सवादको बिषय मा बुझाउन गठन सुरु भएको समिती केन्द्र ,जिल्ला ,प्रदेश ,क्षेत्र हुँदै विभिन्न पालिकामा भइ रहेको छ ।

आम युबा विद्यार्थी र जनसमुदायलाई माक्र्सवाद धारमा रहेर विद्यार्थीलाई अध्ययनका लागि सहयोगका लागि क्रियाशील राख्ने उदेश्यले स्थापना भएकाे याे संस्थाले ७७ जिल्लामा आफ्नाे शाखा बिस्तार गर्ने क्रममा झापा हल्दिबारीमा पनि मनोनित गरेको हो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)