हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कोरोना अपडेट : नेरेसो भद्रपुर उपशाखा झापा

देशैभर आज १,४९० नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,५६७ जना हुनुहुन्छ । आज थप ९ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,५३८ पुगेको छ ।

Advertisement

हाल सम्म २,३६,२४६ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,१८,१६१ हुनुहुन्छ । निको हुनुहुनेको संख्या प्रतिशातको आधारमा ९२% हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या १६,५४७ रहेकोछ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)