अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर हिजो काठमाडौ बस्ने नेपाली विद्यार्थी सचित बिमलिको मृत्यु भएको छ।

अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजका अनुसार रोयल नेसनल पार्कस्थित वाटामोला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा सचितको मृत्यु भएको हो ।

त्यहाँका सञ्चारमाध्यमका अनुसार ७ मिटर गहिरो पोखरीमा ९ मिटर अग्लो क्लिफबाट हामफाल्ने क्रममा सचितको मृत्यु भएको हो। सन् २०१९ को जुलाईमा अस्ट्रेलिया पुगेका सचित विमली त्यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्री पढिरहेका थिए।

काठमाडौको महाबौद्द्मा व्यवसाय गर्दै आएका प्रविन बिमलीका एकमात्र छोरा दिदी सगै सिड्नीको अर्वनमा बस्दै आएका थिए । भिडियो हेर्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार