हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट खोर्सानेकी सीताको मृत्यु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । मोरङको सुन्दरहरैंचा १० स्थित सुकुना सामुदायिक बनमा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक जनाको मृत्यु भएको छ ।

Advertisement

सुन्दरहरैंचा खोर्साने सयपत्रीटोलकी ३२ बर्षिया सीता पराजुलीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

Advertisement

जंगलमा घाँस काट्न गएको अवस्थामा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएर उपचारको लागि कोसी अञ्चल अस्पताल लगिएको र डाक्टरले मृतक घोषित गरेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख ऋषिराज ढकालले जानकारी दिए ।-कमला भट्टराई

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)