हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिर्तामोड उधोग बाणिज्य संघको महासचिवमा मैनालीको उम्मेद्बारी घोषणा

बिर्तामोड । बिर्तामोड उधोग बाणिज्य संघको निर्वाचनमा युवा व्यवसायी सुभास भट्टराई र अर्जुन प्रसाद मैनालीले उम्मेद्बारी दिने घोषणा गरेका छ्न । भट्टराई ले अध्यक्ष र मैनालीले महासचिवमा उम्मेद्बारी दिन लागेको महासचिवका उम्मेद्बार अर्जुन प्रसाद मैनालीले बताए ।
अध्यक्ष र महासचिवको टिममा उम्मेद्बारी पक्का भएपनी अरु पदमा भने टुंगो लागेको छैन । झापाकै उदयमान युवा व्यवसायी मैनालीको महासचिव पदमा उम्मेद्बारी दिने भएपछि बिर्तामोडका व्यवसायीहरु खुसी भएका छ्न । व्यवसाय का साथसाथै सामाजिक गतिविधिमा अग्रसर मैनाली नेकपा निकट मानिन्छ्न ।
काङ्ग्रेसि व्यवसायी बिच पनि लोकपि्रय मैनाली मानिन्छ्न । हल्दिवारीमा रहेको कावेली सिमेन्ट उधोग ,लगायत एक दर्जन भन्दा बढी व्यवसायमा आवद्ध मैनालीको उम्मेद्बारी सगै जित पनि सुनिश्चित रहेको व्यवसायीहरु बताउछ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)