काठमाडौं । प्रहरीले शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द पक्राउ परेका हुन् । शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार पक्राउ गरेको हो ।

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए । शिवानन्दको टौदहमा आश्रम रहेको प्रहरीको दाबी छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार