समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाले दियो माघ १ गते सार्वजनिक बिदा

माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा हल्दिवारी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिका क्षेत्र भित्र एक दिन बिदा दिने निर्णय भएको सार्वजनिक सूचना गापाले प्रकाशित गरेको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article