नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा हुने क्रिप्टोकरेन्सी कारोवार, हाइपर नेटवर्किङ, अनलाईन जुवाबारे जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ ताकि त्यस्ता वेबसाइट, म्यासेज समूहलाई नेपालमा गैरकानूनी भएकाले कारबाही गर्न सकिन्छ।
haldibari.com
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा हुने क्रिप्टोकरेन्सी कारोवार बारे सचेत रहन अनुरोध गरेको छ