हल्दिवारी ,१५ बैशाख ।हल्दिवारी डटकममा प्रकाशित भिडियो र समाचारका कारण एकजना युवाको बिएण्सी अस्पतालमा उपचार पछि आज घर फर्किएका छ्न ।
उनलाई बिएण्सीका कार्यकारी निर्देशक दुर्गा प्रसाईं , अस्पतालका पब्लिक रिलेसन अफिसर प्रनिस गिरी ,हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरी लगायतले स्वास्थ्य लाभको कामना सहित हल्दिवारी ४ मंगलबारे बजारमा स्थानीयलाई बुझाएका छ्न ।

उपचार पछि घर फर्किएका युवा हल्दिवारी ५ धनुष पोखरीका ३२ बर्षिय गङ्गा प्रसाद ढकाल हुन ।उनलाई ६ महिना सम्मको खानाको सामान ,लत्ताकपडा र एक बर्ष सम्म औसधि उपचार अस्पतालले गर्ने अस्पतालका निर्देशक प्रसाईले बताए । https://fb.watch/cEMx6brD_v/
यो पनि पड्नु होस –
हल्दिवारीका २३ बर्षिय युवा उपचार नपाउदा ,घरमै साङ्लोले बाधेको अवस्थामा फेला
समाचार प्रवाभ : हल्दिवारी डटकममा हिजो प्रकाशित भिडियो र समाचारका कारण एकजना युवाको उद्दार
















