हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विवाद मिलाउन एन्फा कार्यसमितिको बैठक तत्काल बोलाउन माग

अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्षले कार्यसमितिको बैठक यथासिघ्र बोलाउन माग गरेका छन् । वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षहरु कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित केन्द्रीय सदस्य दावा लामाले कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेका हुन् ।

Advertisement

उनीहरुले एशियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशिल विषय भएको उल्लेख गर्दै बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)