स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मनिपाल अस्पतालमा एकै पटकमाचम्ल्याहा बच्चाको जन्म( फोटोफिचर )

पोखराको मनिपाल अस्पतालमा एक महिलाले एकै पटकमा ४ बच्चाको जन्म दिएकी छिन् । पुतलीबजार ( १, स्याङ्जाकी २६ बर्षिया सुनिता (पौडेल) प्रधानले एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी हुन् । ४ बच्चा सकुशल अस्पतालले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article