समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ललितपुरमा चिरिबाबु मेयरमा दोहोरिए

ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन मेयरमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरी निर्वाचित भएका हुन् । चिरिबाबु सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । तर, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका बाबुराजा बज्राचार्य एमालेकी आस्था शाक्यसँग पराजित भए ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article