समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौंको मुलपानीमा बाजुराका युवकको शव फेला

काठमाडौंमा एक युवकको शव फेला परेको छ । बाजुरा बुढीगंगा–९ का स्थायी घर भएका धर्म शाही मृत अवस्थामा भटिएको प्रहरीले जनाएको छ। २२ वर्षीय शाही कागेश्वरी मनोहरा–६ मुलपानी लक्ष्मीनारायण मन्दिर पछाडी मृत अवस्थामा भेटिएका हुन् । मोटरसाइकल वर्कशपमा काम गर्दै आएका शाहीको शव पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article