समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रचण्ड भेट्न खुमलटार पुगे बालेन्द्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन शाह०ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। प्रचण्डलाई भेट्न बालेन आज बिहान प्रचण्डको निजी निवास ललितपुरको खुमलटार पुगेका थिए। भेटका क्रममा प्रचण्ड र बालेनबीच काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। aप्रचण्डले बालेन र बालेनजस्तै स्वतन्त्रलाई सदैव आफ्नो र आफ्नो पार्टीको सहयोग रहेन बताएका छन् ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article