रास्ट्टिय फोटोपत्रकार समूह ( NFPJ ) द्दारा प्रकाशित फोटो पुस्तक नेपाल दर्शन २०२० को यहि माघ ६ गते भोलि बिमोचन हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्धन गर्ने उदेश्यले फोटो पुस्तक प्रकाशन गर्न लागिएको NFPJ महासचिव प्रदीपराज वन्तले जानकारी दिनु भएको छ ।

नेपाल अधिराज्यका २ सय पर्यटकीय तथा धार्मिक सामाजिक फोटो हरु उक्त पुस्तकमा हेर्न सकिने छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा उक्त पुस्तकको पर्यटन मन्त्री योगेस भट्टराईले बिमोचन गर्ने कार्यक्रम रहेको महासचिव वन्तले बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार