समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतमा एकै दिन थपिए ४२७० संक्रमित

भारतमा २४ घण्टामा थप ४ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको हो । हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ । यो भारतमा हालसम्म भएका कोरोना संक्रमितको १।०३ प्रतिशत हो । शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टामा दुई हजार ६१९ जना निको भएका छन् । कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४ करोड २६ लाख २८ हजार ९३ पुगेको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article