समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौंबाट फोहोर बोकेर पुगेका टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा झडप भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । झडप अहिले पनि जारी छ ।

Advertisement

सोमबार गरेको सहमति स्थानीयले अस्वीकार गरेपछि महानगरपालिकाले आज प्रहरी लगाएरै भएपनि फोहोर बिर्सजन गर्न खोज्दा झडप भएको स्रोतले जनाएको छ ।

Advertisement

हिजो सहमति हुँदा फोहोर प्रभावित क्षेत्रका जायज माग पुरा गर्ने मन्त्रालय र महानगरको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो । ँष्भि उजयतय

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article