समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भित्रि वस्त्रमा लुकाएर ल्याएको सुनसहित एक पक्राउ

बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पुरुष पक्राउ परेका छन् । ५१६.५ ग्राम सुनसहित कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएका धनुषा घर भएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

Advertisement

विमानस्थलमा यात्रु चेकजाँचको क्रममा भित्री वस्त्र भित्र लुकाएर राखिएको अवस्थामा बिस्कुट आकारको सुन ४ थान र ५० ग्रामको सिक्रि गरी उक्त मात्रामा सुन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article